आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

दुई देशका लागि नेपाली राजदूतले लिए शपथ

दुई देशका लागि नेपाली राजदूतले लिए शपथ

काठमाडौं २७ भदौ। विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले सोमबार शपथ लिएका छन् ।

म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend