आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राई एमाले प्रवेश गर्दै

राई एमाले प्रवेश गर्दै

 

 

काठमाडौं १ भदौ । जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।

राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।

नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend