काठमाडौं ३१ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा बाबुराम भट्टराई र महेन्द्रराय यादवले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
मंगलबार भएको भेटवार्तामा प्रचण्ड, बाबुराम, महेन्द्रराय सँग नारायणकाजी श्रेष्ठ पनि थिए । पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा भएको छलफलमा आउँदो चुनावकै बिषयमा कुराकानी भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend