सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त

 

काठमाण्डौं २५ साउन । नेपाल बैंक लिमिटेडको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए ।  बैंकको साउन २३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवलीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend