आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्रीले बोलाए वैठक, मन्त्री हेरफेर गर्ने तयारी

प्रधानमन्त्रीले बोलाए वैठक, मन्त्री हेरफेर गर्ने तयारी

 

काठमाडौं ८ असार । प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रीमण्डल हेरफेरको तयारीमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले मन्त्री हेरफेरको लागि बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् ।

बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्री हेरफेर रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend