आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

 

 

काठमाडौं २२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ। बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ। जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend