बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अब भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सेवा उपलब्ध हुने

अब भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सेवा उपलब्ध हुने

 

 

काठमाडौं ११ जेठ । सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीले आगामी दिनमा भैरहवा र पोखरावाट पनि सेवा पाउने भएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी वर्षमा भौरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।

हाल काठमाडौंमा केन्द्रित वैदेशिक रोजगार सम्बन्धी सेवालाई पोखरा तथा भैरहावाबाट पनि सुरु गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend