आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

अध्यक्ष लिङ्देनले भने -देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस्

अध्यक्ष लिङ्देनले भने -देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस्

 

 

हेटौंडा २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् ।

राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले

देश सुधार्नको लागि सबै सुध्रिन जरुरी भएको र अब सबै दलहरू सुध्रन जरुरी भएको उनले बताए । ‘यो निर्वाचनलाई देशलाई दुर्घटनामा जान रोक्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भने ‘यो चुनावमा उनीहरूको बाकस खाली गरिदिनुस् ।’ सबै मिलेर अन्य दलको बाकस नै खाली गरिसकेपछि सबै दलका नेताहरू सुध्रिने उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend