शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

खबरब्रेकिंग,काठमाडौँ, बैशाख १७ गते । सरकारले भोलि अर्थात (बैशाख १८ गते) देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा रहने भएको हो ।

सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend