शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौंमा टिपर दुर्घटना हुँदा चालकको उपचारको क्रममा ज्यान गयो

काठमाडौंमा टिपर दुर्घटना हुँदा चालकको उपचारको क्रममा ज्यान गयो

प्रतीकारात्मक तस्बिर ।

खबबरब्रेकिंग, काठमाडौं , १५ गते । काठमाडौँको बबरमहलमा आज बिहान टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान जानेमा दोलखाको ठुलोपाटन गाउँपालिका–१ का ३७ वर्षीय झकास पाख्रिन छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा बिहान साढे ३ बजे मृत्यु भएको ज्यान गएको हो । बा १ क ३३ ०० नम्बरको टिपर आज बिहान सवा ३ बजे टायर भासिएर कोल्टे पर्दा चालक सडक छेउको ट्रसमा च्यापिएको प्रहरीले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend