शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मनमोहन अधिकारीको २४ औं स्मृति दिवस मनाइँदै

मनमोहन अधिकारीको २४ औं स्मृति दिवस मनाइँदै

खबरब्रेकिंग, काठमाडौं, बैशाख १३ गते । मनमोहन अधिकारीको २४ औं स्मृति दिवस आज मनाइँदैछ । उनी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । मनमोहन स्मृति प्रतिष्ठानले स्मृति दिवसको अबसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ ।

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्रीमध्ये एक अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend