खबरब्रेकिंग, काठमाडौं , बैशाख ११ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले तिनै क्षेत्रमा एमालेले हारेपनी केहि गुमाउने होइन भनेर फेसवुकमा छोटो स्टाटस् लेखेका छन । आज बिहान उनले स्टाटस् लेखेर यस्तो बताएका हुन । यस्तो छ, रिजालले लेखेको स्टाटस् भएभरका दल एकातिर एमाले अर्कोतिर एक्लै भिड्दा पनि झिनो मतान्तरले हारेका क्षेत्रमा अहिले उप निर्वाचन हुदैछ ! अहिले १० दलको गाँठो एकातिर घण्टीको कोलाहल अर्कोतिर अनि एमाले एकातिर भिड्दा केही मत थपे या आफ्ना मत सुरछित राख्न सके राम्रो ! जिते झन राम्रो ! तिनै क्षेत्रमा हारेपनी एमालेले केहि गुमाउने होइन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend