सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशमा धेरै समस्या र विकृति

देशमा धेरै समस्या र विकृति

भक्त के सी

खबरब्रेकिंग, काठमाडौँ, बैशाख १० गते। नेपालका सत्तारुढ दल , विपक्षी दल , पक्ष्य, प्रतिपक्षय, र स्वतन्त्र कसैले पनि नागरिकका समस्या नागरिकको आवाज बोलेको पाइदैन , कोहि कोसैबाट सदनमा एका दुईले ठिक बोलेको सबैले मन नपरायको देखिन्छ , आज नागरिक पिडित छन् भोलि बन्ध ब्यापारी पिडित हुन्छन , त्यस्पछी धनाढ्य पालो होला , समस्या आउलानी ढिलो चाडो देशमा फेरी गृह युद्ध घरेलु झगडा सुरु भएमा के होला ? आजका हालीमुहाली गरि बसेका राजनीतिज्ञ नेता र नेताका बिचौलिया भ्रष्टहरुको खैरियत होला ? उदाहरण श्रीलंका छ ।अब यतिबेला बढ्दो ऋण, बढेको ऊर्जा आयात लागत, घट्दो विदेशी मुद्रा सञ्चिति, विश्वव्यापी मुद्रास्फीति, राजनीतिक अस्थिरता र जीडीपी वृद्धिमा निरन्तर गिरावटको सामना गर्न संघर्ष गरिरहेको पाकिस्तानको आर्थिक संकट झन् झन् बढ्दै गएको छ। नेपालको आजको अवस्था नेपाल विश्वको गरिब राष्ट्र मध्यको एक हो । देशमा धेरै समस्या र विकृति छन् । नेपाली जनता भ्रष्टाचार, मुद्रास्फीति, उच्च कर, देशको खस्कँदै गएको आर्थिक अवस्था, स्वास्थ्य सीमित पहुँचलगायत विभिन्न सामाजिक समस्यासँग जुधिरहेका छौ ।नेपालका बैंक तथा वित्तीय संस्थाहरु तरलताको चर्को संकटबाट गुज्रिरहेका छन् । उनीहरूसँग ऋणयोग्य कोषको तीव्र अभाव छ। १३ अर्ब रुपैयाँभन्दा बढीको ऋणको ब्याज असुल हुन बाँकी छ । ऋणयोग्य कोषको अभावका कारण उनीहरूले अक्टोबरको मध्यदेखि तीन अर्ब रुपैयाँसम्म मात्र ऋण दिन सकेका थिए। भनिन्छ बिदेशी चक्रब्युहमा फस्दैछ देश ! छिटै अकल्पनिय अराजकता आउँदै छ ।भन्नाले गृह युद्द हामीलाई अर्को कठोर तरिकाले सताउने ।
नेपालको दर्शन के हो ?
परम्परागत रूपमा, नेपाली दार्शनिक विचारहरू हिन्दू र बौद्ध दार्शनिक आचारसंहिता र परम्पराहरूसँग गाँसिएका छन्, जसमा तिब्बती बौद्ध धर्मको निंग्मा स्कूल, भक्तपुरका कर्मचार्यहरूको कार्यहरू र तान्त्रिक परम्पराहरू समावेश छन्। राज नेताले आयातित अन्तर्राष्ट्रिय रणनीति,बहुराष्ट्रिय रणनीति,विश्वव्यापी रणनीति, र अशुभनिय अन्तरराष्ट्रिय रणनीति ल्याएर लाध्न खोज्दा अधिकतम नागरिक देश छोडेर जान थाले नेपालीको योग्यता छैन भन्ने सम्म को अवस्थामा ल्याई पुर्याएका छन् ।पछिल्लो पटक २०२३-०४-१५ मा अद्यावधिक गरियो। नेपाल विश्वको गरिब राष्ट्र मध्येको एक हो । देशमा धेरै समस्या र विकृति छन् । नेपाली जनता भ्रष्टाचार, मुद्रास्फीति, उच्च कर, देशको बिग्रँदै गएको आर्थिक अवस्था, स्वास्थ्य सेवामा सीमित पहुँच जस्ता विभिन्न सामाजिक समस्यासँग जुधिरहेका छौ ।नेपाल प्राकृतिक सम्पदा र जलस्रोतमा धनी भए पनि त्यसको सदुपयोग गरी अन्य मुलुकलाई उत्पादन गरेर बिक्री गर्न सकेको छैन । यो नेपाललाई गरिब देश बनाउने अर्को प्रमुख कारण हो। ठुला साना नदि बेचेर थन्काएर राख्ने गर्दा आफ्नो हातमा केहि छैन नेपाल दक्षिण एसियाकै सबैभन्दा पुरानो स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । रास्ट्रलाई नेपाल जस्तो नेपाल राख्न सकेनन , नेताहरु नेपाललाइ नेपाल जस्तो राख्न, नेचुरल बिकास सगै दिर्घकालिन योजना कैले अनुमोदन भएँन ।यहा रास्ट्रवादी सङ्गठ छैन , व्यक्तिवादी नेतृत्व उदय धेरै भैरहेको छ। असमान्य नेपालको अबस्था संग केहि मत्लबै छैन ।आर्थिक अभियान छैन ।सिकाइ निरन्तरता अभियान छैन ।ग्रास रुट’ अभियान छैन। शिक्षा अभियान छैन। स्वास्थ्य अभियान छैन। कृषि अभियान छैन। सिँचाइ अभियान। विद्युत अभियानछैन।
सडक अभियान छैन। वनवादी अभियान छैन। स्वच्छ अभियान छैन। नेपाल बन्ध , बन्दुक अभियान छ। आजको युग धमकाउने तर्साउने होइन मिलेर सहकार्य गर्नेहो, को ठुलो शक्तिशाली
राष्ट्र छ। भन्दै खोजिहिड़ने देश को युद्धको भुमरीमा फसेर खरानी भएको दैनिक टेलिभिजनमा देखिन्छ र नि के को दम्बहो ? , अमेरिकन लबी , भारतीय लबी , चाइनिज लबी र रसियन लबी किन ? मुलुकलाई खरानी बनाउने विचार हो। पैसा पाय बेचिदिने कि कसो। नेपाल लाई नेपाल जस्तो बनाउदा के बिग्रिन्छ। नेपालको उब्जनीले खान पुग्छ , सिचाईको राम्रो ब्यबस्था भए आम्दानी बढ्ने छ निर्यात सम्म गर्न सकिन्छ। छिमिकी राष्ट्र संग सदभाब राखे मद्दत गर्छन ,किन जुधाउनु पर्यो बिचमा बसेर , अरुको हित्कोलागी रास्ट्र समाप्त पार्ने गरी बढ्नुलाई के भन्ने ? वृद् हटाओ, देश बचाओ’ नारासहित अभियान सुरु गर्नु पर्छ सिर्स नेताले देशको माया गरे जस्तो लाग्दैन। सातै प्रदेश बाट युबाहरूले चासो राख्नु पर्छ देश कता जादैछ बुज्नु पर्छ देश रहे मात्र हामी रहन्छौ ,जब देश नै हुदैन भने हामी त सब शरणार्थी अनि अरुको गुलामी गर्नु पर्ने हुन्छ। देश बचाउन सके देश बनाउन केही बेर लाग्दैन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend