काठमाडौं १७ बैशाख । कलाकार किशोर भण्डारी नेपाली काँग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन् ।
तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन । कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखि दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहँदै आएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend