आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गगन थापाले ओलीको भनाइको जवाफ दिने

गगन थापाले ओलीको भनाइको जवाफ दिने

 

 

काठमाडौं १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरूको प्रलाप’ भनेको विषयमा आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कांग्रेसको घोषणापत्र निर्माण समितिका संयोजकसमेत रहेका महामन्त्री थापाले पत्रकार सम्मेलन गरी ओलीको भनाइको जवाफ दिन लागेका हुन् ।

ओलीले मंगलबार मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रमा ‘गालीबाहेक केही नभएको’ र ‘पागलहरूको प्रलाप भएको’ टिप्पणी गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend