आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवास

एमाले अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतल निवास

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

 

काठमाण्डौं १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्न शीतल निवास पुग्नुभएको छ । उहाँ आज साँझ महाराजगञ्जस्थित शीतल निवास प्रवेश गर्नुभएको हो ।

करिब ६ बजेको हाराहारीमा अध्यक्ष ओली शीतल निवास पुुग्नुभएको हो । उहाँहरुबीच साँझ सवा ६ बजेदेखि भेटघाट भएको उच्च स्रोतले समेत पुष्टि गरेको छ ।

मुलुक स्थानीय चुनावको माहौलमा होमिएको बेलामा प्रमुख प्रतिपक्षी दलको नेता र रास्ट्रपतिबीचको आजको भेटलाई कता कता नमिलेजस्तो देखिएको बुध्दिजीवीहरु बताउँछन् । जन आस्थाबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend