सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

 

१७ पुष,काठमाडौँ ।आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिनका साथै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज १३औँ टोपी दिवश मनाइएको हो । राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend