भक्त केसी
नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक देखिएको छ भ्रष्टाचार तीव्र र गहिरो छ । भ्रष्टाचार नियन्त्रणमा क्रियाशील व्यक्ति र निकायका साथै नागरिक जागरूकता आवश्यक छ।मुखमा लोकतन्त्र, बगलीमा भ्रष्टाचार नेपाल जस्तो देश, जहाँ भ्रष्टाचारको निमित्त कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकजुट छ, हामी पछिका सन्तानले पनि नेपालमा जन्मनुमा आफ्नो भाग्यलाई सराप्ने छन्। इमान्दार, क्षमतावान र अन्तर्राष्ट्रिय पहिचान भएका व्यक्तित्वहरुलाई अबको सरकारले स्थापित गर्नु आवश्यक छ।होइन भने नेपाली जनतालाई लोकतन्त्रको ललिपप खुवाएर भ्रष्टाचारको छुरी धस्ने प्रवृत्ति सदासर्वदा जीवित रहने छ।
भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचार विरुद्ध नियमित रुपमा सचेतनाका अभियान सञ्चालन भ्रष्टाचारको दुष्परिणाम वर्तमानमा मात्र नभइ भावी पिढीले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरुद्ध नियमित रुपमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने खाँचो रहेको छ । व्यक्ति, घर परिवार र समुदायबाटै असल संस्कारको विकास गर्न सकिएमा मात्र राजनैतिक, आर्थिक, सामाजिक, भौतिक र मनोवैज्ञानिक रूपान्तरण सम्भव छ यसका लागि विद्यमान ऐन–कानुन प्रस्ट्याई प्रशासनयन्त्र सञ्चालन गर्ने , सुधारका लागि केकस्ता उपायहरू अपेक्षित गर्नु पर्ने त्यसैगरी किशोरकिशोरीको विकासका लागि समुचित वातावरण सुधार प्रक्रियालाई समयबद्ध गर्नका लागि त्यतिखेर सुधारको कार्ययोजना नै तयार विषयमा समस्या पहिचान गरी सुधारका लागि मार्ग प्रशस्त दिनुहुने राजनीतिक दल, संघ संस्था, व्यक्तिहरु एवम् प्रतिवेदन लेखन र समितिका काममा राजनीतिक परिवर्तन गर्न आन्दोलन प्रशासन सुधार तथा व्यवस्थापन राजनीति र प्रशासन बीच आपसी विश्वास र सहयोग हुनुपर्छ।भ्रष्टाचार विरुद्धका राष्ट्रिय कानून, नीति र रणनीतिको तर्जुमा र प्रभावकारी कार्यान्वयनका लागि भ्रष्टाचार विरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको छ ।
Nepal Against Corruption वैधानिकरुपमा मिति 2073/02/26 दर्ता नम्बर 809 जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको गैरसरकारी संस्था हो । यो संस्था कसैको पनि स्रोतमा परिचालित छैन । आफ्नो स्रोत र साधन आफ्नो क्षमताले भ्याएसम्म देशभक्ति पूर्ण सदाचारी अनुशासन विधीको शासन पारदर्शिता मानव अधिकारको रक्षा गर्नुनै सबैको कर्तव्य हो भनी । स्थापनाकाल 6 वर्षदेखि देशमा व्याप्त भ्रष्टाचार र कुशासनका सम्बन्धमा लामो अध्ययन अनुसन्धान पछि भ्रष्टचार विरुद्ध नेपाल नागरिक आयोग सम्बन्धी अवधारणा जनसमक्ष पस्किराख्नु भा छ । गम्भीरतापूर्वक अध्ययन, चिन्तन र मनन गरी यसमा देशबसीको कुनै राय सुझाव भए उपलब्ध गराई सहयोगको अपेक्षा समेत गर्दै आउनु , साथै अब भ्रष्टचार र भ्रस्टचारी बाट स्वोशित हुने अवस्थाको अन्त्यगरौ भनी दैनिक जस्तै लागि राख्नु भएको छ । अध्यक्ष स् राम कुमार ठाकुर, उपाध्यक्ष स् राजन चौलागाई, महासचिव स् गंगा प्रसाद शर्मा , भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रमा बिशेष निगरानी बढाईएको र जोखिममा आधारित अनुसन्धान पद्धति जानकारी गर्दै कार्यान्वयन को लागि अनुरोध गर्ने गरिन्छ भ्रष्टाचारजन्य क्रियाकलापको उजुरी उपर तथ्य र प्रमाणका आधारमा वस्तुगत, दक्षतापूर्ण एवम् प्रभावकारी अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्ने सस्थालाई जानकारी गराउदै तत् सम्बन्धमा सस्था प्रतिवद्धता व्यक्त गर्दछ भन्ने गर्नु हुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend