सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जसपा राजनीतिक समितिको बैठक आजबाट बस्दै

जसपा राजनीतिक समितिको बैठक आजबाट बस्दै

काठमाडौं १८ पुष । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आजबाट बस्दै छ । आज र भोलि दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा चुनावको समीक्षा गर्दै राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएपनि सरकारमा जाने कि नजाने भन्ने विषयमा भने जसपाका नेताहरुको एकमत छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend