आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले अध्यक्ष ओली आज संखुवासभा जाँदै

एमाले अध्यक्ष ओली आज संखुवासभा जाँदै

 

 

काठमाडौं २६ पुष । आज (सोमबार) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै छन् । एमाले जिल्ला अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जान लागेका हुन् ।

आजबाट एमाले संखुवासभाको अधिवेशन खाँदबारी बजारको टुडिखेलमा हुँदै छ । त्यसको लागि ओलीसहितका नेताहरू दुईवटा हेलिकोप्टरमार्फत संखुवासभा जान लागेका हुन् । एमाले संखुवासभाको अनुसार अध्यक्ष ओलीसहितका नेता हेलिकोप्टरमार्फत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लने छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend