शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सञ्चारमन्त्री कार्कीको भेटघाट बन्द

सञ्चारमन्त्री कार्कीको भेटघाट बन्द

 

 

काठमाडौं २५ पुष । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भेटघाट बन्द भएको छ। कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनले शनिबारदेखि भेटघाट बन्द गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण देखिएपछि मन्त्री कार्कीले पनि भेटघाट बन्द गरेका हुन्। उनको पीसीआर परीक्षण आज गरिने उनले बताएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend