शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यी हुन् हालसम्म विभिन्न १४ जिल्लामा सर्वसम्मत नवनिर्वाचित एमालेका जिल्ला अध्यक्ष

यी हुन् हालसम्म विभिन्न १४ जिल्लामा सर्वसम्मत नवनिर्वाचित एमालेका जिल्ला अध्यक्ष

 

काठमाण्डौं, पुस २४ । नेकपा एमालेको शुक्रबार सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेको छ। हालसम्म विभिन्न १४ जिल्लामा सर्वसम्मत अध्यक्ष छानिएका छन्।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लाको नतिजा आएको हो।

को कहाँ निर्वाचित ?
झापा  दीपक कार्की
पाल्पा धनेन्द्रराज घिमिरे
दाङ  हुकुमबहादुर बस्नेत
डोल्पा  शेरबहादुर बुढा
सल्यान  गोविन्द पुन
बर्दिया  लालबहादुर श्रेष्ठ
बॉके  किस्मतकुमार कक्षपति
धादिङ  भूमि त्रिपाठी
अर्घाखाची  पीताम्बर भुसाल
मोरङ  ऋषिकेश पोखरेल
काभ्रे अशोक ब्याञ्जु
मजदुर विशेष  जितेन्द्र श्रेष्ठ
भक्तपुर बचन देउजा
गुल्मी  बालसिंह काउछा

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend