शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महामन्त्री शर्माले गरे पार्टीको कार्यक्रमलाई भब्य सम्बोधन

महामन्त्री शर्माले गरे पार्टीको कार्यक्रमलाई भब्य सम्बोधन

 

 

ताप्लेजुङ पुष २४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले देश र जनताको आवश्यकतालाई नजिकबाट नियालेर पार्टीले काम गर्ने बताएका छन । शर्माले हरेक क्षेत्रका नागरिकको मर्म, भावना र आवश्यकता अनुसार पार्टीले आफ्ना गतिविधि सञ्चालन गर्न आवश्यक देखिएकाले यसका लागि अभियान नै चलाउने बताए ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको ईच्छा र आवश्यकतालाई पुरा गर्ने संकल्प सहित कांग्रेसले चाँडै गाउँ केन्द्रित हुने राष्ट्रिय अभियानको घोषणा गर्ने बताए । आफुले पाएको जिम्मेवारीलाई इमान्दारपूर्वक पूरा गर्दै पार्टीलाई बलियो बनाउने तर्फ आफु अग्रसर भएको उनको भनाई छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend