काठमाण्डौं, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा बिश्लेषक बिष्णु प्रसाद शर्मा गम्भिर बिरामी भई अस्पताल भर्ना हुनु भएको छ । हिजो राती एक्कासी बिरामी भई उहाँलाई अस्पताल भर्ना गरिएको हो । शर्माको उपचारमा नौ जना डाक्टरहरुको निरन्तर प्रयासले अहिले केही सुधार हुदै आएको पारिवारीक स्रोतले जनाएको छ । स्रोतका अनुसार उहाँलाई निमोनिया भएको बुझिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend