शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी

ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी

 

 

ओखलढुंगा पुस २२ । नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेपनि आकांक्षी धेरै भएका कारण निर्वाचन हुने सम्भावना बढेको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend