सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संसद्को अर्को बैठक चैत २२ गते

संसद्को अर्को बैठक चैत २२ गते

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने । दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend