सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रौतहट–४ बाट उमेदवारी दिँदै ऋषि धमला

रौतहट–४ बाट उमेदवारी दिँदै ऋषि धमला

 

काठमाडौं। पत्रकार ऋषि धमला फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा उठने भएका छन । यो संगै उनी राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा उनले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को टिकट पाएका छन्।

धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिन लागेका हुन्। गौतमले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन्। उनले धमला आज मनोनयन दर्ता गर्का लागि रौतहट जान लागेको पनि बताइन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend