सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। आज साँझ आयोजित विशेष पत्रकार सम्मेलनमार्फत खरेलले आफ्नो राजीनामाबारे औपचारिक जानकारी दिएका हुन्। रास्वपाको तर्फबाट ललितपुर–२ बाट उम्मेदवार बन्ने भएपछि उनले मन्त्री पद त्यागेको जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend