खबरब्रेकिंग,काठमाडौँ, बैशाख १७ गते । महावीर पुनको नेतृत्वमा चलिरहेको आन्दोलनमा डा गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन्। आविष्कारको क्षेत्रलाई उकास्न सरकार गम्भीर हुनुपर्ने माग राख्दै पुनले थालेका आन्दोलनमा विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले साथ दिएका छन् ।अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि हरेक वर्ष बजेट छुटाउनुपर्ने माग गर्दै धर्ना थालिएको हो ।
यसअघि चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनसन बसेका केसी आइतबार पुनको धर्नामा साथ दिन माइतीघर पुगेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend