सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

खबरब्रेकिंग, काठमाडौँ चैत्र २० गते । मन्त्रिपरिषद् विस्तार भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ। सिंहदरबारमा दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। प्रधानमन्त्री प्रचण्डले अझै पनि आफूसँग ६ वटा मन्त्रालय राखेका छन्। राष्ट्रपति निर्वाचनसँगै फेरिएको सत्ता समीकरणपश्चात गत शुकबार प्रधानमन्त्रीले ११ जना नयाँ मन्त्री नियुक्त गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend