सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

खबरब्रेकिंग, काठमाडौँ चैत्र २० गते । साताको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ।आइतबारको तुलनामा सोमबार सुनमा ६ सय रुपैयाँ घट्दा चाँदीमा तोलमा १० रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार सोमबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुन तोलको १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदी आइतबारको तुलनामा १० रुपैयाँले कमी आउँदै तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend