सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदै

खबरब्रेकिंग,काठमाडौं, चैत १२ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् । एमाले नेता गिरीधारीलाल न्यौपानेका अनुसार ओली आज बिहान अर्घाखाँची जान लागेका हुन् ।उनी बिहान १० बजेसम्म सन्धिखर्क पुग्नेछन् । त्यसक्रममा ओलीले बाटोमा पर्ने सुपा देउराली मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

उनले आज मध्यान्ह १२ बजे सन्धिखर्कमा आयोजना हुने पार्टीको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो कार्यक्रमलाई सम्बोधन गरेर ओली​ आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम छ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend