सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइयो

शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइयो

खबरब्रेकिंग, काठमाडौं, २०७९ फागुन १८ गते । शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएको एसएसपी कार्कीले बताए । कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend