खबरब्रेकिंग, काठमाडौं २०७९ फाल्गुन १५ गते । नेकपा एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले सरकाबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend