सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

राजीनामा नदिन बालेनलाई हर्क साम्पाङको सुझाव

राजीनामा नदिन बालेनलाई हर्क साम्पाङको सुझाव

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन १४ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ढाडस दिएका छन् ।सामाजिक संजालमा स्टाटस लेख्दै मेयर साम्पाङले भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने जावाफ दिन आग्रह गरेका हुन् ।

मेयर शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै केहीले राजीनामा दिन दबाब दिइरहेको बताएका थिए । उक्त स्टाटसपछि मेयर साम्पाङले भनेका छन्, ‘भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् । तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend