सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पूर्वसांसद घलेको निधन

पूर्वसांसद घलेको निधन

खवरब्रेकिंग संवाददाता

काठमाडौँ, २०७९ माघ २४ गते । पूर्वसांसद एवं नेपाली कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ। घलेको मंगलबार दिउँसो उपचारको क्रममा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो।

५९ वर्षे घले लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। घले २०७४ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए। उनको निधनप्रति कांग्रेस संसदीय दलले श्रद्धाञ्जली व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend