काठमाडौं, २३ माघ । प्रमुख दलका तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि तीन शीर्षनेताबीच समसामयीक विषयमा छलफल भएको स्रोतले जानकारी दियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend