फाइल तस्बिर।
काठमाडौँ २२ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। बैठक संघीय सांसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend