काठमाडौं १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।
दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend