भक्त के सी
राजनीतिक व्यवहारका सिद्धान्तहरू, राजनीतिक विज्ञानको एक पक्षको रूपमा, व्यक्तिको राजनीतिक विचार, विचारधारा, र राजनीतिक सहभागिताको स्तरहरू परिभाषित गर्ने प्रभावहरूलाई परिमाण र व्याख्या गर्ने प्रयास गर्दछ। राजनीतिक व्यवहार मानव व्यवहारको उपसमूह हो जसमा राजनीति र शक्ति समावेश हुन्छ।राजनीतिमा कहिल्यै नैतिकता पनि थियो र भन्ने संशय नै खडा गर्ने गरी अनैतिकताको राजनीतिक दल र नागरिक समाजको प्रतिक्रिया र आन्दोलनलाई थेग्न नसकेर मात्रै राजनीति हो र नैतिक भएन भने कानुनले शासन गर्न सक्तैन। तसर्थ राजनीतिमा कानुनको शाब्दिक धर्म वस्तुतः समाजको नैतिक मूल्यको हो , राजनीतिक चिन्तनमा नैतिक मूल्यहरूको, कति राजनीतिमा नैतिकता र कर्मचारीमा आचरणगत इमानदारी नहुँदा जनताले गुणस्तरीय सेवा पाउन सकेको छैन र नागरिकले प्रभावकारी राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ। यसले के साबित गर्छ भने नेपाली राजनीतिमा नैतिकता, दायित्वबोध एवं लोकलाजको भावना विलुप्त हुदैछ भएका घटना परिघटना राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारी हामी सबैमा बिश्वास गर्न मुस्किल बनेको अबस्था छ । राजनीति देश र समाजको ऐना हो। यो ऐना आफैंमा सफा र चम्किलो भएको खण्डमा समग्र देश र समाजकै मुहार फेरिने थियो । भनिन्छ कि राज्यलाई सधै इमानदार मानिसको खाँचो छ । तर, अहिले राजनीतिक नैतिकता र उच्च इमानदारिता देखाउनुपर्ने पदाधिकारी र नेतृत्वमाथि बारम्बार अहंकार र नैतिक आचरणका प्रश्न उठिरहने क्रम बढ्दो छ । व्यक्तिगत तहमा कुन काम उचित र कुन काम अनुचित छुट्याउने, व्यावसायिक तहमा पेसागत मान्यता अवलम्बन गर्ने, संगठन तहमा कार्यमूलक संस्कृतिको विकास गर्ने र सामाजिक तहमा समुदायको चाख र चाहनाप्रति संवेदनशील बन्ने परिपाटी करिब करिब पुरै हटेको देखिएको छ । यसले गर्दा समाजमा दलगत राजनीतिकर्मीमाथि जनविश्वास गुम्दै गएको तथ्य भर्खरै सम्पन्न स्थानीय निर्वाचन र संविधान सभा प्रदेश सभा निर्वाचन २०७९, परिणामले पुष्टि गरिसकेको छ ।पार्टीभित्रै नैतिक , राजनीतिक र वैचारिक आधार खस्केको गुनासो गरेका छन् नेपाली जनता सबै राजनीतिक पार्टीले संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो। नैतिक आधार गुमाएको छ ।बेदिशी मास्टर माईनले नेपालमा काम गर्छ , प्लानिंङ् गर्छ षड्यन्त्रकारी भित्र्याउनु निमन्त्रणा गर्नु देशका नेताले गर्नु पर्ने काम होइन । राजनीतिक दलहरू कूटनीतिको महत्त्वपूर्ण कुरामा ध्यान नदिनु , वरिष्ठ नेताहरुको अबस्था ‘ज्याक अफ अल, मास्टर अफ नन’को शैलीमा रास्ट्र हाकिरहेको अबस्था छ । नेपालको राजनीतिक प्रक्रियामा दबाब खप्न सक्ने क्षमता छैन । राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुग्यो। अवस्था उही रहेन।आज देशमा जतिपनि राजनीतिक खिचातानी, दबाब, गुट, प्यानल आदि सिर्जना भइरहेका छन् । देशको सुरक्षा अवस्था कमजोर छ । प्रस्ट भन्न सकिने अवस्था छैन सिर्स नेताको भाषण रहस्यपूर्ण र वाक्कलाग्दो हुन्छ ।वर्तमान राजनीतिक प्रणाली नटिक्ने अवस्था सृजना भइरहेको छ ।वर्तमान राजनीतिक गतिरोध, राजनीतिक नेताहरूको आचरण र राजनीतिक पार्टीका दृष्टि ,मिशन र लक्ष्य प्रस्ट हुनुपर्यो । राजनीति भनेको कमाइ खाने भाँडो वा माध्यम नबनाएर समाज सेवाका रूपमा लिने, राजनीति जनताको लागि नभई व्यक्तिको लागि मात्र भयो। देशमा वर्तमान राजनीतिप्रति वितृष्णा चाहिँ छ ।राजनीतिक सल्लाहकारज्यूहरुले नेपालको राजनीतिज्ञहरूले भूत, वर्तमान हेरेर भविष्यको लागि योजना बनाउनुहोस । नेपालको सुन्दर भबिस्य र नेपाली जनताको सम्वृद्धि तथा अधिकार सुरक्षित गर्न स्थापित प्रजातन्त्र जनताकै लागि हुनुपर्छ ।नेपालको भबिस्य अब के होला,फेरि उहीँ बर्षौ देखि भोगेकै राज्य स्तरमा, गरिबीले सरकारी संस्थाहरूलाई कमजोर बनाएर, सार्वजनिक वस्तुहरू उपलब्ध गराउने क्षमता घटाएर, संस्था र उत्पादनमा क्षति; सम्पत्ति को विनाश; समुदाय र सामाजिक सञ्जाल को विच्छेद; जबरजस्ती विस्थापन र बढेको बेरोजगारी र मुद्रास्फीति। गरिबी र द्वन्द्व कम प्रतिव्यक्ति आय र सुस्त आर्थिक बृद्धिले कुनै पनि देशले हिंसाको सामना गर्ने सम्भावना एकदमै बडी हुन्छ । पुँजीको विनाश (जबरदस्ती विस्थापन र शिक्षा र स्वास्थ्य सेवामा विनाशकारी प्रभावहरू सहित) घटेको लगानी, व्यापार र उत्पादकता केही प्रमुख माध्यमहरू हुन् जसको माध्यमबाट आर्थिक वृद्धिमा बाधा पुर्याउँछ। दीर्घकालीन नकारात्मक प्रभाव पार्छ। बृहत् आर्थिक लागतहरू वित्तीय र संरचनात्मक घाटाहरूमा प्रतिबिम्बित हुन्छन्, जसले कर राजस्वमा नकारात्मक प्रभाव पार्छ र सामाजिक कलह सुरुहुन्छ र उत्प्रेरित हुन्छन् ।आन्तरिक द्वन्द्व सुरु हुन्छ जब एक राजनीतिक चरित्र आफ्नै विरोधी इच्छा वा विश्वास संग संघर्ष गर्दछ। यो तिनीहरू भित्र हुन्छ, र यसले तिनीहरूको चरित्रको रूपमा विकास गर्दछ। बाह्य द्वन्द्वले कुनै चीज वा कसैको नियन्त्रण भन्दा बाहिरको चरित्र सेट गर्दछ। सम्पत्तिको विनाश हुन्छ , र सामाजिक र आर्थिक प्रणालीको अवरोध गर्छ ।”परिवार-मैत्री” हुदैन पारिवारिक द्वन्द्वहरू सुरु हुन्छ ।प्रायः सरकारी नेताहरूले दिगो आर्थिक विकासका लागि आवश्यक पर्ने नीतिहरू अपनाउन र कार्यान्वयन गर्न असफल हुन्छन्। राजनीतिक अवरोधहरूका कारण ,राजनीति र राजनीतिज्ञहरूप्रति जनताको असन्तुष्टि बड्ने छ आधुनिक समयमा विकास कहिल्यै भएको छैन भाषणमा सिमित छ , के परिवर्तन गर्नुपर्छ भन्नेमा राष्ट्रिय बहस आवश्यक छ। प्रभावकारी नेतृत्वका गुणहरूमा साहस, बल, प्रभावकारी रूपमा सञ्चार गर्ने क्षमता, ज्ञान, निर्णय, निष्ठा, र पारस्परिक सीपहरू समावेश हुन्छन एउटा विशेष महत्त्वपूर्ण गुण भनेको दृष्टि हो, त्यो दृष्टिलाई कार्यान्वयन गर्ने शक्तिसँगै अगाडी बड्नु पर्यो ।राजनीतिक गतिविधि आफैमा मूल्यवान हुन सक्छ, यसले नागरिकहरूलाई सामाजिक र शिक्षित बनाउँछ, र लोकप्रिय सहभागिताले शक्तिशाली अभिजात वर्गहरूलाई जाँच्न सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, नागरिकहरूले कानून र नीतिहरू प्रत्यक्ष रूपमा निर्णय नगरेसम्म आफैं शासन गर्दैनन्। तर गुप्त हस्तक्षेप वा जबरजस्ती गरी कूटनीति मार्फत पनि लागू गर्न सकिन्छ।
नेतामा हुनुपर्ने महत्त्वपूर्ण गुणहरू के हुन्?
तिनीहरूले आत्म-सजग छन् र व्यक्तिगत विकासलाई प्राथमिकता दिनु ।
तिनीहरूले अरूको विकासमा ध्यान केन्द्रित गर्नु ।
तिनीहरूले रणनीतिक सोच, नवीनता, र कार्यलाई प्रोत्साहित गर्नु ।
तिनीहरूले नैतिक र नागरिक विचारधारा कदर गर्नु ।
तिनीहरूले प्रभावकारी क्रस-सांस्कृतिक संचार अभ्यास गर्नु ।
राजनीतिक व्यवहार भनेको राजनीतिको सन्दर्भमा मानिसहरूले सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकाको अध्ययन हो। यो सार्वजनिक राय, विचारधारा, पक्षपात, राजनीतिक ज्ञान, सहभागिता, अभियान, मिडिया, र ध्रुवीकरण सहित राजनीतिक व्यवहार मा अनुसन्धान को प्रमुख क्षेत्रहरु मा स्पर्श गर्दछ ।सरकारमा विश्वासहरू’ परियोजनामा रहेका परिकल्पनाहरू, सामाजिक र राजनीतिक मनोवृत्तिहरूको प्रवृत्तिहरूको समीक्षा गर्दछ।राजनीतिक मनोवृत्ति परिवर्तनले राजनीतिक समाजलाई आकार दिन ठूलो भूमिका खेल्छ। यो महत्त्वपूर्ण छ कि सकेसम्म, सँगै लिएर, राजनेताहरूले वास्तवमा सार्वजनिक मनोवृत्ति विश्वस्त पार्न सक्नु पर्छ । राजनीतिप्रति सबैको आ-आफ्नै दृष्टिकोण, आ-आफ्नै रुचि, विचार र व्यवहार गर्ने तरिका हुन्छन्। राष्ट्र निर्माणको लागि व्यक्तिगत स्वार्थ छाडेर एक हुन् पर्छ । साथै मनोवृत्ति परिवर्तनहरू कसरी राजनीतिक चेतनासँग जोडिएका छन्। विचार पुर्याउनु पर्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend