काठमाडौं १३ माघ। सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा सुरु भएको छ । पार्टी कार्यालय, पेरिसडाडाँमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend