सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हामीले खोजेको समृद्ध नेपालको कल्पना कसरी सम्भव हुन्छ ?

हामीले खोजेको समृद्ध नेपालको कल्पना कसरी सम्भव हुन्छ ?

भक्त केसी

राष्ट्र निर्माण राजनीतिशास्त्रमा राष्ट्र–निर्माण बारेमा इतिहासकारदेखि बुद्धिजीवीहरुले यसका अनेक प्रकार र स्वरूप निर्माण गरेक छन । जसमा सांस्कृतिक, सामाजिक, रणनीतिक राष्ट्र निर्माणका लागि योगदान पुर्याउने नागरिकलाई शिक्षा प्रदान गर्ने वर्ग हुन् समाजले ज्ञान निर्माण त गर्छ तर उहाँहरु राष्ट्र निर्माणमा केन्द्रीत हुनुभएको छ रु राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम् देशको शिक्षित जनशक्ति राष्ट्र निर्माण र विकासमा बुद्धिजीवी, किसान, मजदूर मानव सभ्यतामा समाज र राष्ट्रको विकास क्रम सँगै अत्यन्त मुखरित भएका शब्दहरू हुन्, बुद्धिजीवी लगायतका शिक्षा सरोकारसँगको नेपाल राष्ट्रको निर्माण र राज्य निर्माणको विभिन्न आरोह र अवरोह पार गर्ने। सबै राजनीतिक दल, बुद्धिजीवी, सञ्चार जगत र आम नागरिक प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणमा बालबालिका, शिक्षकवर्ग, बुद्धिजीवी, युवा, विद्यार्थी राजनीतिक नेताले स्थिरताका पक्षमा अहिले कुन दल,के दल नभनी नागरिक समाज, बुद्धिजीवी साथ साथ चल्नु पर्छ राजनीतिक स्थिरताका पक्षमा अहिले कुन दल, नागरिक समाज, बुद्धिजीवी आदि संलग्नता छैनन् रु छन् तर भाषणमा सिमित भएको छ ।
‘जब राष्ट्र कमजोर हुन्छ, त्यसले अनेकौं समस्या भोग्न बाध्य हुन्छ । तर, एउटा समस्या भने सबैभन्दा डरलाग्दो हुन्छ त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव ।’
सामाजिक न्यायसहित स्वस्थ, सभ्य र सक्षम जनशक्ति उत्पादन राष्ट्र निर्माणको दिशा ।समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी पर्यटकिय पुर्वाधारको निर्माण, कृषि, उधोगी, पेशा व्यवसायी, शिक्षक तथा बुद्धिजीवी, स्थानीय पाठ्यक्रम निर्माण तथा स्थानीय बुद्धिजीवी तथा संघसंस्थाहरूसँग छलफल भईरहनु पर्छ । व्यक्ति, छर–छिमेक, समाज तथा राष्ट्र निर्माणको आधार खम्बा शिक्षा नै हो ।राष्ट्र निर्माण तथा जनताको सामाजिक अबस्थाका लागि बुद्धिजीवी वर्गको ठूलो भूमिका छ । राष्ट्र सेवक कर्मचारीहरू लगायत उपस्थित सम्पूर्ण क्षेत्रमा विकास निर्माण, आर्थिक। युवा, विद्यार्थी, प्राध्यापक, शिक्षक, कर्मचारी, बुद्धिजीवी, नेपालमा बुद्धिजीवी संगठनका धेरै छन् त्यसैको बलमा राष्ट्र र समाज उठ्ने र ढल्ने गर्दछ तर्क गरिन्छ नहुने कुरा हुँदैन भन्छ। तर यो ग्रहण गर्ने शक्ति र हिम्मत नेतृत्वमा नरहेपछि बौद्धिकता हार्नु स्वाभाविक हो। विचार ज्ञान र विज्ञानका केन्द्रहरूले निरन्तर अध्ययन, अध्यापन, अनुसन्धान, परिष्कार र परिमार्जनबाट प्राप्त हुन्छ।नेपाली समाजले यतिबेला स्पष्ट विचार र दृष्टिकोण भएको व्यक्ति खोजेको छ, जसले राष्ट्रलाई सही दिशानिर्देश गरोस्।दुर्भाग्यवस यहीं नै हामी असफल भयौं। हाम्रा विश्वविद्यालयहरू, स्कुल र कलेजहरू सफल भए। मानिसले विचार जानेनन्, दल जाने, विचार निर्माणको पाटोमा बहस सिकेनन्, मुड्की र लट्ठी सिके। देशका भएनन् दलका र नेताका भए। अनि उनीहरूमा राष्ट्र हरायो।राष्ट्रनिर्माण अभियानमा कुनै राजनीतिज्ञ देखिएन, जसले समाज एकीकृत गरेर अघि बढोस्। आफूलाई राजनीतिज्ञ भन्नेहरू अहंकारले ग्रसित छन् तर त्यसले निम्त्याउने विनाशको बाटोबारे अनभिज्ञ। संरचनामा परिवर्तन ल्याएर मात्र हुँदैन । राजनीतिक पार्टीको जिम्मेवार व्यक्तिमा राजनीतिलाई हेर्ने आफ्नो दृष्टिकोण हुनुपथ्र्यो तर राजनीतिज्ञमा व्यक्तिगत र दलगत स्वार्थबाहेक फरक दृष्टिकोण भेट्नै सकिएन। निश्चित राजनीतिक विचार बोकेको व्यक्ति आफ्नो विचार र उद्देश्यबारे स्पष्ट हुनै सकेन। राजनीति गर्ने व्यक्तिको न स्पष्ट सिद्धान्त छ, न विचार र दृष्टिकोण न त भावी कार्यदिशा नै। अनि हामीले खोजेको समृद्ध नेपालको कल्पना कसरी सम्भव हुन्छ रु नयाँ पद्धति स्थापना मात्र सबैथोक होइन।

कानुनी राज्यमा व्यक्ति नभई नियम–कानुन प्रधान हुन्छ। व्यक्तिले परनिर्भर भएर शासन चलाउन थालेपछि कानुनी राज्यको कल्पना गर्न सकिन्न। देशकै मुख्य अंग मानिने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संस्था मात्र बन्न नसकेका होइनन्, स्वतन्त्र रूपमा चल्ने हैसियत पनि राख्दैनन्। योभन्दा विडम्बना के हुन सक्छ लोकतन्त्रमा रु
बौद्धिकता किन आवश्यक छ भन्ने प्रश्नको उत्तर यहाँनेर चाहिएको हो। बौद्धिकताको प्रयोग भएको भए सायद हरेकजसो विधेयक विवादमुक्त हुन सक्थे होलान्। प्रधानमन्त्री उच्च पदस्थ राजनीतिज्ञ नेताहरुले सुरुमै बौद्धिकताको विरुद्ध कठोर बन्ने सन्देश दिई रहेका हुन्छन ।कस्तो राष्ट्र हो यो रु बुद्धिजिबी , व्यक्तिगत प्रतिभा भएका व्यक्तिको बौद्धिकताको महत्त्व थाहा भएको भए विधेयकहरूको यो हालत हुने नै थिएन।बौद्धिकताले तर्क गर्छ, नहुने कुरा हुँदैन भन्छ तर यो ग्रहण गर्ने शक्ति र हिम्मत नेतृत्वमा नरहेपछि बौद्धिकता हार्नु स्वाभाविक हो।

विचार व्यक्ति, समाज र राष्ट्रको ऊर्जा हो। त्यसैको बलमा राष्ट्र र समाज उठ्ने र ढल्ने गर्छ। त्यस्तो विचार ज्ञान र विज्ञानका केन्द्रहरूले निरन्तर अध्ययन, अध्यापन, अनुसन्धान, परिष्कार र परिमार्जनबाट प्राप्त हुन्छ।विकसित र समृद्ध मुलुकहरूको विकास र समृद्धिको इतिहास पढ्दा उनीहरूको त्यो उपलब्धिमा राज्य र सरकारहरूले ज्ञान–विज्ञान र प्रविधिका अनेक क्षेत्रमा गरेको लगानी, तिनको पक्षमा सावित गरेको प्रतिबद्धता ज्ञान–विज्ञानका त्यस्ता केन्द्रहरूलाई राज्यहरूबाट प्राप्त संरक्षण, राज्य सञ्चालनसम्बन्धी विविध विषयमा विद्वान्हरूबीच नियमित गराइने बहस, सम्मेलन, गोष्ठी आदिबाट प्राप्त निष्कर्षलाई राज्य नीतिको रूपमा अख्तियार गरिने अभ्यासहरूले उन्नत राज्य व्यवस्था, उन्नत तन्त्र र समाज निर्माण गरेको इतिहास हाम्रासामु छ।संस्था भनेको कानुनको राज्य हो। कानुनी राज्यमा व्यक्ति नभई नियम–कानुन प्रधान हुन्छ। व्यक्तिले परनिर्भर भएर शासन चलाउन थालेपछि कानुनी राज्यको कल्पना गर्न सकिन्न।नेपाल भित्रको र बाहिरी राजनीतिक चरित्र बुझ्दाबुझ्दै पनि देशलाई केही दिन सकिन्छ कि भनेर बुद्दिजिबिहरु लेख्ने बोल्ने गरेको देखिन्छ । सुन्ने कोही छैन ध्यान दिने कोहि छैनन् राजनीतिक अध्यक्षहरू पार्टीगत आधारमा सल्लाहकार भएर जाने व्यक्तिलाई भोलिको राजनीतिबारे चासो हुन्छ। देश बनाउने शिक्षाको प्रवर्द्धन गर्ने । महिला सशक्तिकरण। रणनीतिक राजनीतिक सम्बन्धहरू वार्ता गर्नुहोस्।खाद्यान्न र सहायता वितरण प्रणाली सुधार गर्नुहोस्। सम्मको जिम्बेवारी कम प्रति व्यक्ति वास्तविक आय।बेरोजगारीको उच्च दर, प्राथमिक क्षेत्रमा निर्भरता।प्राथमिक वस्तुहरूको निर्यातमा निर्भरता।
शिक्षा देशको विकासको सबैभन्दा महत्त्वपूर्ण पाइला हो र सबैले यसलाई उच्चतम स्तरमा प्रवर्द्धन गर्नुपर्दछ।देशको विकासको स्तरको मूल्याङ्कनका लागि मानक मापदण्डहरू प्रतिव्यक्ति आय वा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन, औद्योगिकीकरणको स्तर, जीवनको सामान्य स्तर र प्राविधिक पूर्वाधारको मात्रा हुन्।आजको बढ्दो रूपमा जोडिएको विश्वव्यापी समाजमा, विकासोन्मुख देशहरूको आवश्यकताहरू विश्वव्यापी रूपमा निर्माण र कायम राख्न महत्त्वपूर्ण छन्।आर्थिक बृद्धिले नागरिक र समाजका लागि सभ्य जीवन र कामको अवस्था, अभावबाट स्वतन्त्रताको सर्तमा मूल्य सिर्जना गर्न आवश्यक छ।अन्तर्राष्ट्रिय विकासको अध्ययनबाट प्राप्त सीपहरूले हामीलाई क्यारियर निर्माण गर्न मद्दत गर्दछ विकास पाठ्यक्रमहरू विभिन्न देशहरूबाट आउन सक्छन् । विकासशील देशहरूको नीति सफलता र चुनौतीहरूको बहु(अनुशासनात्मक समझ प्राप्त गरेर दिगो विकासको लागि समाधानहरू तयार गर्न सिक्नुपर्छ ।जनसंख्या वृद्धि, बसाइँसराइ, सहरीकरण, र वातावरणीय सूचकहरूको गहिरो अध्यन र बुझाइ हुनुपर्छ ।विकासशील देशहरूको नीति सफलता र चुनौतीहरूको बहु(अनुशासनात्मक समझ प्राप्त गर्नुहोस्, र वरिपरि बिज्ञहरु राख्नुहोस नकि झोलेहरु दिगो विकासको लागि समाधानहरू तयार गर्न सिक्नु पर्छ ।धेरैजसो विकास सिद्धान्तले विकासलाई राष्ट्रिय आर्थिक वृद्धिसँग बराबरी राख्छ र राज्यलाई यसको मुख्य अभिकर्ताको रूपमा हेर्छ। फलस्वरूप, यसको केन्द्रीय चासोहरू मध्ये एक विकासमा राज्यको भूमिका र सरकार(बजार सम्बन्धको प्रकृति बुझ्न मद्दत गर्छ । प्रमुख सिद्धान्तहरूका मुख्य पक्षहरूलाई संश्लेषण गर्नु हो । आधुनिकीकरण, निर्भरता, विश्व(प्रणाली र विश्वव्यापीकरण। आधुनिकीकरण को सिद्धान्त।निर्भरता को सिद्धान्त।राजनीतिलाई विकासका लागि काम गर्ने पारदर्शिता र नागरिक संलग्नताको दोहन दुई शक्तिहरूमा केन्द्रित छ नागरिक संलग्नता सबै ठाउँमा र पारदर्शिता भएमा विकासको को लागि मुख्य भूमिका खेल्ने थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend