काठमाण्डौं १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend