सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

काठमाडौं ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार सोमबार उनलाई प्रधानमन्त्रीले राजनीतिक सल्लाहाकार नियुक्त गरेका हुन् ।
पूर्व कृषिमन्त्री समेत भएका गजुरेल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हुन । उनी २०७४ को निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गएको निर्वाचनमा पनि टिकटको आकांक्षी उनले टिकट पाएका थिएनन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend