भक्त केसी
असल र सभ्य नागरिकको अभावमा लोकतन्त्रको सवलीकरण गर्दै सभ्य समाज र असल राष्ट्र निर्माण देश उँभो लगाउने असल नागरिकहरूले हो । भोलिका लागि असल नागरिक तयार गरे समाज र देशको असल नागरिक बनाउन सचेत नागरिक र सभ्य नागरिक नै खुला प्रतिस्पर्धाको राजनीतिले असल राजनीतिको दृष्य देखाउँछ। देखाउनु नसकेको भनेको नागरिक शिक्षाको अभाव हो। नेतृत्ववर्गमा विश्वास र इमानदारीको खडेरी छ । आम नागरिकको समस्यालाई आफ्नै समस्या ठानेर नेताहरुमा आत्मालोचना गर्ने प्रवृत्ति छैन । आफू त वर्वादीको दिशातर्फ धकेलिए धकेलिए सिङ्गो मुलुकलाई पनि धकेलिदिए । स्पष्ट भिजन नभए नेतृत्व्वर्गले मुलुकलाई अँध्यारोतर्फ धकेलिदिएका छन् । हिजोको संघर्षलाई आजको सफलता र भोलिको भविष्य र परिवर्तनसँग जोड्न नसक्दा नेतृत्ववर्गको शासख गिरेको हो । नेतृत्वले आफ्नो भिजनको कार्यान्वयन गर्न जानेन । कार्यान्वयन बिनाको योजना दिवा स्वप्न सरह हो । नेतृत्ववर्गले ठूलाठूला सपना बाँडेर जनताको अभिमत प्राप्त गरी सत्तामा पुग्ने र सत्तामा पुगेपछि एक कदम पनि अघि सरेर दक्षता देखाउन नसक्नुलाई विडम्बना मान्नु पर्छ । योग्य र सक्षम व्यक्ति नेतृत्वमा आउन नसक्दा नेतृत्व जवाफदेही भन्न नसकेको हो । सफल नेताले व्यक्तिगतभन्दा संस्थागत फाइदालाई प्राथमिकतामा राख्ने गर्दछ । यस्ता अबगुण भएका नेताले देशलाई दीर्घकालसम्म असफल बनाउछन । कस्ता नेता प्रभावशाली नेताका रुपमा चिनिन्छन् । प्रभावशाली नेताको खडेरी छ । राष्ट्रले प्रभावशाली नेता जन्माउन नसकेको अबस्था छ । प्रभावशाली नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ नेपालमा ।
नागरिक अधिकारको बेहाल छ, मानवअधिकार आयोगमा रमिता छ नागरिक कर्तव्य र दायित्व पदाधिकारीबीचको इगो र गुटबन्दीले लथालिङ्ग बनेको राष्ट्रिय मानवअधिकार आयोग महामारीमा पिल्सिएका नागरिकको बेहाल र गैरन्यायिक हत्यालगायत मानवअधिकारका गम्भीर उल्लंघनका घटनाको अनुसन्धानमा बेपरवाह जस्तै देखिएको छ ।। नागरिकलाई आफ्नो अधिकार र कर्तव्यको ज्ञान दिँदै लोकतान्त्रिक मूल्य मान्यता अभियान सञ्चालन गर्ने हो भने असल नागरिक नागरिक शिक्षा चेतना भन्नाले के हो रु नागरिक शिक्षाले प्रजातन्त्र भनेको कस्तो शासन व्यवस्था हो रु राजनीतिमा सबैभन्दा ठूलो रोग व्यक्तिगत इगो हो । आफ्नो मात्र सोच ठिक, आफैले मात्र गर्न सक्छु भन्ने व्यक्तिले नेतृत्व गर्न सक्दैन । अहिलेको युगमा विनम्रता जित्न सकिन्छ । प्रत्येकछोटि जित्नुपर्ने इगोले कालान्तरमा नेतृत्वको नै हार हुन्छ । हाम्रा नेताले अरुको कुरा सुन्दैनन् । विषयविज्ञको अगाडि समेत बेवास्ता गर्छन । विषयमा विज्ञलाई बोल्न नदिई आफै बोल्छन् । नेताले आफ्नो व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थ र निर्वाचन मात्र हेर्ने हो भने कुनै पनि परिवर्तनको कदम चाल्न शाहस जुटाउन सक्दैन । असल नागरिकको लागि चाहिने ज्ञान, सिप, दक्षता, ऊर्जा, साहस, त्याग, धैर्यता असल बीउका गुणहरू, वीउको गुणस्तर कायम र जोगाइराख्नु पर्छ । असल, सामाजिक, व्यक्तित्वहरुको, योगदान गुणहरू विकसित गर्ने योग्यता, उदाहरणका लागि असल योग्य ब्यक्ति सरकार, असल प्रशासन र असल नागरिक समाजको आवश्यकता स्वास्थ्य शिक्षा कृषि पर्यटन जलविद्युत रोजगार उद्योग व्यापारमा भ्रष्टाचार रोक्नु पर्छ । नागरिकका आवश्यकता पुरा गर्नु बुज्ने समेत राज्यको दायित्व हो। नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति जनप्रतिनिधितिर नागरिकका आवश्यकता बुझ्नका भनेर घरदैलो नै गरेर आवश्यकताहरू बेरोजगार नागरिकका लागि न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन संकलन लिने दिनबारे सूचना जागरूकता नागरिकका आवश्यकता र चाहनाको परिपूर्तिका लागि राजनीतिक नेतृत्वले गर्नु गराउनु पर्छ ।
नागरिक समाजले आयोगमाथि अविश्वास गर्नु पर्ने कस्तो अबस्था छ । नागरिक समाजको विश्वास आयोगमाथि हुनुपर्ने हो । ‘राष्ट्रिय मानव अधिकार आयोग नागरिक समाजसँग सधैँ हातेमालो गर्दै आफ्नो कार्य सम्पादन गर्ने संवैधानिक निकाय हो।’देशको मानव अधिकारको अवस्थामा सुधार ल्याउन राज्यका सबै निकायहरु, सरकार, पत्रकार, नागरिक समाज र पीडित वर्ग समेतले आपसी सहकार्य गर्न आवश्यक रहेको छ नागरिक शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । यसको क्षेत्र अत्यन्त विशाल छ ।नागरिकलाई आफू, परिवार, दल वा सङ्गठन र सो भन्दा माथि राष्ट्र हुन्छ भन्ने अनुभूत गराउनु दल तथा हामी सबैको चासो र चिन्ताको विषय हो ।
असल नेतृत्वका प्रमुख गुणहरु इमानदारी, क्षमता, सामान्य सुझबुझ (कमन सेन्स), विचार र दूरदृष्टि (भिजन) आदि प्रमुख गुण हुन् । नेतृत्वमा दूरदर्शीता अपरिहार्य हुन्छ । बोल्ने शैली र व्यक्तित्वले नेतृत्वमा प्रत्यक्ष असर पार्छ । सही निर्णय सही समयमा लिने क्षमता पनि नेतृत्वको गुण हो । आत्मविश्वास अनि आशावादी भएका नेतृत्वलाई लक्ष्य हासिल गर्न सजिलो हुन्छ । विश्वसनीयता र इमानदारीलाई नेतृत्वले सधौ आत्मसात गरेर अघि बढ्न सक्नुपर्छ । नेतृत्व साहसी हुनुपर्छ । सत्यसँग भोग्ने र शक्तिसँग डराउने कहिल्यै नेता बन्न सक्दैन । डरलाई जित्नु र कठिन परिस्थितिको डटेर सामना गर्नु नेतृत्व्को गुण हो । चुनौतीलाई स्वीकार गर्नु पर्छ र कठोर परिश्रम गर्नु पर्छ । यस्तो अठोट बोकेर हिड्ने मान्छे इतिहास रच्न र परिवर्तन गर्न सक्षम हुन्छ । त्याग गर्न सक्ने उच्च गुण पनि हुन्छ । राम्रो नेता बन्न प्रभावकारी सञ्चार सीप पनि आवश्यक छ । भाषण राम्रो गर्न जान्दैमा असल नेता भइँदैन । अरुको कुरा सुन्ने धैर्यता नेतामा चाहिन्छ । यसले अरुलाई बुझ्न मद्दत गर्छ । सर्वगुण सम्पन्न मै छु भन्ने इगो,अहंकार पालेका नेताहरुले जनभावनाको कदर गर्न कदापि सक्दैन । राज्यका नागरिकहरुको हक, हित, सुरक्षा र समृद्धिको लागि सस्था स्थापित गर्नु सक्दैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend