सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन माघ ७ गते

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौं ५ माघ । प्रतिनिधि सभा उपसभामुख पद निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। उपसभामुखको निर्वाचन माघ ७ गते दिउँसो १ बजे हुने भएको छ।

संसद सचिवालयले सार्वजनिक गरेका कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता गर्नुपर्नेछ। उम्मेदवारी दर्ता बानेश्वरस्थित संसद भवनमा हुनेछ।

उमसभामुख पदको निर्वाचनका लागि संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ ७ गते संसद् बैठक आह्वान गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend