सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नलिना चित्रकारको ‘माया लाउने’ गीत सार्वजनिक (भिडियो)

नलिना चित्रकारको ‘माया लाउने’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं ३० पुष । नेपाली गायन क्षेत्रकी प्रसिद्ध पप् गायिका नलिना चित्रकारको माया लाउने बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शब्द किशोर घिमिरे र संगीत प्रमोद निर्वानको छ भने गीतको म्यूजिक भिडियोमा अभिनय भने नलिना र अजय सेनको रहेको छ भने निर्देशन जेके जगतको रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend