सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

विज्ञापन बोर्डको अन्तरक्रिया कार्यक्रम सुरु हुदैं

विज्ञापन बोर्डको अन्तरक्रिया कार्यक्रम सुरु हुदैं

काठमाडौँ २१ पुष । विज्ञापन बोर्डले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । कार्यक्रम आज बिहान १०ः३० बजेबाट शुरु हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend