भक्त के।सी
राजनीति चाहिँ केका लागि ? राजनीतिका गुनासा र सुजाब विपक्षीको सकारात्मक आलोचनालाई पनि बेवास्ता गर्नेजस्ता कुराहरू नेपाली राजनीतिमा अभ्यस्त भएको पाइन्छ ।पटक पटक राजनीतिक दल र नेताहरूमा दूरदृष्टिको अभाव देखिन्छ । दलहरूले दीर्घकालीन आर्थिक बल पुग्ने र योजना राख्ने विषयमा विचार पुर्याउन सकेको देखिँदैन ।दलहरूले हरेक सन्धि–सम्झौता हुनुभन्दा पहिला सबै राजनीतिक दलहरू एक ठाउँमा बसेर सल्लाह गर्ने, मिलेर राष्ट्र हितको बाटो अपनाउने र जनताको राय लिने, विज्ञहरूको राय लिने बानीको विकास गर्नुपर्छ ।दलहरूमा व्यावसायिक सोचको व्यापक अभाव छ ।कृषि, ऊर्जा, यातायात, सडक, पर्यटन, व्यापार तथा पारवहनजस्ता हरेक क्षेत्रको व्यवसायीकरणमा जोड दिनुपर्छ ।राज्यको शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा सहज रूपमा जनतालाई उपलव्ध गराउनुपर्छ । सरकारले नागरिकहरूमा व्यावसायिक तालिमको व्यवस्था गर्नुपर्छ ।कूटनीति र कूटनीतिज्ञ राज्यका शक्ति हुन् । यिनीहरूको सही प्रयोगमार्फत राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा वृद्धि गर्न सकिन्छ ।नेपालको राजनीति बिग्रिएसँगै मुलुकको सबै क्षेत्र बिग्रिएको छ ।नेताहरू ठूला–ठूला भाषण गर्छन् तर बाचा र प्रतिबद्धता कहिले पूरा गर्दैनन् । अधिकाम्स नेता स्वार्थी भएका छन् ।राष्ट्र निर्माणको लागि भनेर साझा एजेण्डा अभाव हुनु सहकार्य गर्न नसक्नुले, दलहरूमा साझा एजेण्डाको अभाव देखिन्छ । विकास निर्माण र आर्थिक उन्नतिका लागि नेपालका सबै राजनैतिक दलहरू मिलेर साझा एजेण्डा तयार गर्नुपर्छ ।
सिद्धान्तका साथै समाज र राजनीतिका बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ यदि कुनै व्यक्ति शुद्ध विचारका साथ बोल्छ वा काम गर्छ भने उसलाई खुसीले कहिल्यै छाड्दैन ।कुनै हिंस्रक जनवारभन्दा कपटी र दृष्ट साथी खतरनाक हुन्छ । जनवारले त तपाईंको शरीरमा हानी पुर्याउँछ । तर एक खराब साथीले तपाईंको बुद्धि भ्रष्ट गरिदिन सक्छ ।हामीलाई हामी बाहेक अरु कसैले बचाउन सक्दैनन् ।हामी सबैलाई थाहा छ ,कतिपय कुरा सुनेर,पढेर जीवनमा लागु गर्दा सफल हुन् सकिन्छ । कतिपय कुराहरु अरुको देखेर, सुनेर, बुझेर पनि हामीले हाम्रो आफ्नो ज्ञानको दृष्टिलाई बढाउन सकिन्छ। महान् व्यक्तिहरुको बुझाई र भोगाई मात्र होइन, सामान्य भनिएका व्यक्तिहरुले पनि आफ्नो अनुभवबाट केही न केही कुरा सिकेर त्यसको सार बताइरहेका हुन्छन् ।विभिन्न विद्वान, चिन्तक, महान व्यक्तित्वहरुले आफ्नो अनुभवको निचोड सुनाउने गरेका छन्, जो हाम्रो निम्ति प्रेरणादायी र जीवनोपयोगी हुन्छ । यहाँ केही सारभूत भनाईहरु उल्लेख गरिएको छ,जुन हाम्रो लागि प्रेरणादायी हुनसक्छ ।आफ्नो गल्ती स्विकार्नु एउटा गजब कला हो ।मान्छे कहिल्यै पूर्ण हुँदैनन्, न त सन्तोषी ।आफ्नो गल्तीलाई स्विकार नगर्नु, फेरी अर्को गल्ती हुनेछ ।परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख(दुःख, लाभ(हानि, जय(पराजय, मान(अपमान आदि भेदमा एक भावमा स्थित रहेर हामीले जीवनको आनन्द लिन सक्छौं ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend