आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लोसपा नेताहरु बालुवाटारमा

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लोसपा नेताहरु बालुवाटारमा

 

 

काठमाडौं २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै छन् । आफ्ना नेता ,कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन ।

ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत बालुवाटार पुगेका छन् ।

नेता(कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको लोसपाका एक नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend